News Category 2081/10/16
भुमि समस्या समाधान आयोगका अध्यक्ष झाले गरे पदभार ग्रहण
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
भुमि समस्या समाधान आयोग सप्तरीको अध्यक्ष पदमा नियुक्त भएका अखिलेश कुमार झाले बुधवार पदभार ग्रहण गरेका छन ।
माघ ४ गते वसेको संघिय सरकारको मन्त्री परिषदको बैठकले झालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पदभार पश्चात उनले भुमिहिन, दलित, सुकुमवासी तथा अव्यवस्थित वसोवासको समस्या समाधानमा आफु इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन । भुमिहिन समस्या समाधानका लागी जिल्लाका सबै पालिकाको स्थलगत अध्यन गरिने उनले जानकारी समेत गराए ।
सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, आयोगका सदस्य सचिव एवं नापी कार्यालय सप्तरीका प्रमुख सुमन किशोर मिश्र, आयोगका निवर्तमान अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, एमालेका प्रदेश कमिटी सदस्य शैलेन्द्र चन्द्र झा, जिल्ला सचिव देवनाथ यादवका साथै विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ