News Category 2081/11/23
मलेठ घटनाका शहिदहरुको स्मरणमा नगरपालिकामा बिदा
दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।
मलेठ घटनामा शहिद भएकाहरुको योगदानलाई स्मरण गर्दै शुक्रबार राजविराज नगरपालिकाले एक दिन दिएको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परविनले एक शोक स्मरण विज्ञप्ति जारि गर्दै २०७३ साल फागुन २३ गते राजविराज नगरपालिका वडा नं. ९ मलेठमा भएको घटनामा सन्जन मेहता, आनन्द साह, पिताम्बर मण्डल, बिरेन्द्र महतो र इनर यादव सहिद भएका थिए ।
सोही दिनको सम्झनामा नगरकार्यपालिकाको कार्यालयका अतिआवश्यक सेवाहरु बाहेक सम्पूर्ण वडा कार्यालयहरु बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।
बि..स. २०७३ फागुन २३ मा स्थानीय प्रशासन र सुरक्षा निकायको सुझाव विपरित औद्योगिक क्षेत्रमा सभा गर्ने नेकपा एमालेको निर्णय र त्यसलाई जसरी पनि सफल हुन नदिने अडान लिएको तत्कालिन मधेश्ी मोर्चाको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ