News Category 2081/11/26
अग्निपीडितलाई गाउँपालिकाको राहत
दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका अग्नीपीडित परिवारलाई गाउँपालिकाबाट सोमबार राहत सामग्री प्रदान गरेको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, उपाध्यक्ष फुलकुमारी साह, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, पूर्व वडा अध्यक्ष मनोज चौधरीसहितकाले राहत सामग्री वितरण गरेका हुन् ।
गाउँपालिकाबाट सोमबार अग्निपीडित तीन परिवारलाई राहत स्वरुप त्रिपाल, कम्बल, हाइजिन किट, च्यूरा ५ किलो, भुजा ५ किलो, नुन २ किलो, भुजिया १किलो, साडी ६ थान, लुङ्गी ६ थान, चामल २५ किलो, खाने तेल १ लिटर, बेडसिट, बाल्टिन, मग, बच्चाको कपडासहितको सामग्री प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
आइतबार राति आगलागी हुँदा सकरपुराका गोकर्ण मुखियाको तीन कोठे एउटा घर, नथुनी यादवको एक घर र लखन मुखियाको एक गरि तीन वटा घर जलेर नष्ट हुँदा ३३ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ