News Category 2081/12/07
लागुऔषधसहित दुई पक्राउ

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सप्तकोशी नगरपालिका १ मा डेरा गरि बस्ने सुनसरीको भोक्राहा नरसिंह गाउापालिका ६ निवासी २६ वर्षिय मुमताज मियाँ र देवानगंज नगरपालिका १ बस्ने २५ वर्षिया तिलो कुमारी यादवलाई पक्राउ गरेको हो।
बुधबार साँझ सप्तकोशी नगरपालिका १ स्थित जयप्रकाश गुप्ता घर कोठा भाडामा लिई बस्दै आएका मुमताज मियाँ र तिलो कुमारी यादवको साथबाट १ सय ४० पिस प्रतिबन्धित लागुऔषध नाइट्रजेपाम ट्यावलेट र फस्फेट सिरप १ सय एमएलको ४ बोतल बरामद भएको प्रहरीको भनाई छ ।
उनीहरुलाई बिहीबार सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
- 2082/04/19 कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
- 2082/04/19 जसपा नेपाल सप्तरीको नयाँ नेतृत्वका लागि निर्वाचन सम्पन्न
- 2082/04/19 मिडिया काउन्सीलद्वारा सुझाव संकलन
- 2082/04/18 जसपा नेपाल सप्तरीको निर्वाचन मिति तेश्रो पटक सारियो
- 2082/04/18 करेन्ट लागेर यूवकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ