News Category 2082/01/06
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा शनिबार वृक्षारोपन कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेसको भातृ संगठन समेत रहेको नेवि संघले महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजको प्राङ्गणमा विभिन्न जातजातीका ५६ बोट बिरुवाहरु रोपेर स्थापना दिवस मनाएको नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुरले जानकारी दिएका छन् ।
उक्त अवसरमा क्याम्पस प्रमुख डा. सुशील चन्द कर्ण, प्रध्यापक उमेश यादव, स्ववियु पुर्व सभापति समीर झा, नेवि संघका केन्द्रीय सदस्य तिर्थ नारायण दास, किसान संघ केन्द्रीय सदस्य गंगा सागर गुप्ता, नेबि संघका पुर्व सचिव एवं राजबिराज नगरपालिका ७ का सदस्य रामानन्द देव, स्ववियु सभापति प्रत्याशि नितिश यादव, स्ववियु सदस्य सन्तोष कुमार मण्डल, कबिन्द्र मेहता, महेश यादव, सालनी ठाकुर, रविन्द्र यादव, जय सुतिहार, उज्वललगायतको उपस्थिति रहेको थियो ।
यस्तै सोही अवसरमा शनिबारै साझ स्थानीय गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रम समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ