News Category 2082/02/01
ट्याक्टर पल्टिदा चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख ।
हुलाकी मार्ग अन्तर्गत सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरीया नजिकै मंगलबार राती ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ ।
अनटेस्ट ट्याक्टर एक्कासी अनियन्त्रित भई सडक किनारमा पल्टिदा चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका १ कविलाशाका १८ वर्षिय दिपक कुमार सन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रयाक्टर पल्टिएपछी च्याप्पिएर गम्भीर घाईते भएका उनको उद्दार गरी प्रहरीले उपचारका लागी छिन्नमस्ता अस्पताल पु¥याएको थियो । तर उपचार कै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह अस्पताल पु¥याई घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ