News Category 2075/01/24
विष्णुपुर गापालाई झण्डै पाँच करोड मुल्य पर्ने जग्गा दान
दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरीको विष्णुपुर गाउँपालिकालाई झण्डै पाँच करोड मुल्य पर्ने जग्गा दान गरिएको छ ।
सो गाउँपालिका वडा नं. ५ का तीन स्थानिय व्यक्तिले गाउँपालिकाको भवनका लागि आइतबार उक्त मुल्य पर्ने एक विगहा जग्गा निःशुल्क (दान) गरिएको हो ।
सोही गाउँपालिका वडा नं. ५ बोरिया कट्टी निवासी देव नारायण महतो, गंगीयादेवी यादव र जंगियादेवी मंडलले संयुक्त नाममा रहेको उक्त जग्गा निःशुल्क दान गरेको गाउँपालिका अध्यक्ष लिलाम्बर यादवले जानकारी दिएका छन् ।
गाउँपालिका ५ स्थित कट्टी फिल्डमा रहेको उक्त जग्गा मध्ये १८ कठ गाउँपालिका भवनका लागि र २ कठ जग्गा वडा कार्यालयका संचालनका लागि दिएको अध्यक्ष यादवले बताए ।
अध्यक्ष यादवका अनुसार आइतबार तीनै जनाको संयुक्त नाममा रहेको उक्त जग्गा मध्ये गाउँपालिकाको नाममा १८ कठ र वडा कार्यालयको नाममा २ कठ रजिष्टरी समेत गरिदिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ