News Category 2075/01/27
सप्तरीका युवकको साउदीमा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
बैदेशिक रोजगारका लागि साउदी अरब पुगेका एक सप्तरीका युवकको मृत्यु भएको छ ।
सप्तरी खडग नगरपालिका वडा नं. ९ लालपटी का २४ वर्षिय संजय साहको गत मंगलवार मृत्यु भएको परिवारजनले बताएका छन् ।
गत सोमवार काम गरेर राती कोठा आएर घरमा फोन गरेपछि उनी खाना खाएर सुते र बिहान साथीहरुले उठाउन जादाँ उनी मृत अवस्थामा भेटेको साथीहरुलाई उदृत गर्दै संजयका दाई उमेश साहले जानकारी दिए ।
२०७३ साल असाार ९ गते मिडिल ईस्ट म्यानपावर कम्पनी काठमाडौंबाट संजय बैदेशिक रोजगारका लागि साउदीको अल्फानार कन्सट्रक्सन कम्पनीमा कम्प्युटर सम्वन्धी काम गर्दे आएका थिए ।
यता मृतक साहको साउदीबाट लास ल्याउन बैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने सवल नेपाल र सुचना तथा परार्मश केन्द्र राजबिराजले पहल गरिरहेको मिडिया अधिकृत चन्दनकुमार यादबले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ