News Category 2075/01/27
सशस्त्र प्रहरीले अपराधी शैलीमा रकम खोसेको आरोप
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
घरायसी र व्जयवसायीक प्रयोजनका लागि बोकेको रकम प्रहरीले अपराधी शैलीमा खोसेको लगेको एक पीडितले आरोप लगाएका छन् ।
बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ कोचाबखारी बस्ने दुर्गानन्द महतोले सो आरोप लगाएका हुन् । महतोका अनुसार गत बैशख १४ गते उनी आफ्नो स.६.प.७५२८ नं.को मोटरसाइकल चढेर कुनौली भन्सार कार्यालमा लिलामी साकार कार्यमा सहभागि हुन गएका थिए । सोही प्रयोजनका लागि उनले आफुसँग नेपाली १० लाख रुँपैया बोकेका थिए । लिलामी प्रक्रियामा ढिलाई र घरमा पुजापाठको कार्यक्रम रहेकाले उनी फर्किएका थिए ।
तर, बाटोमा खाँडो खोला नजिकै चेकजाचको क्रममा सशस्त्र प्रहरीका सई नारायण प्रसाद विकले सो रकम अबैध भएको भन्दै धाकधम्की देखाउँदै खोसी लगेको महतोले गुनासो पोखेका छन् । उनले सई बिकले रकम दिन आलटाल गरिरहेको गुनासो गर्दै उक्त रकम फिर्ता गराउन सरोकारवालाहरुलाई सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ