News Category 2075/04/02
तिलाठी कोइलाडीको ३० करोड ७२ लाख ८८ हजार ९ सय बजेट
दैनिक समाचारदाता
राजविराज, १ साउन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आ.व. २०७५÷०७६ का लागि ३० करोड ७२ लाख ८८ हजार ९ सय रुपैयाँको कुल बजेट बिनियोजन गरेको छ ।
कुल बजेटको चालु तर्फ १७ करोड ९६ लाख ३८ हजार ९ सय रुपैयाँ र पूँजिगततर्फ १२ करोड ७६ लाख ५० हजार रहेको छ भने गाउँपालिकाको कुल आन्तरिक आम्दानी ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको अध्यक्षतामा सोमबार सम्पन्न दोश्रो गाउँसभाबाट उक्त बजेट बिनियोजन गरिएको हो ।
यस्तै सो सभाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन स्वरुप प्रति महिना एक हजारका दरले प्रदान गर्दै आइरहेकोमा आ.ब. २०७५÷०७६ देखि पाँच सय थप गरी एक हजार पाँच सय पु¥याएको छ । त्यस्तै गाउँपालिका बाढीबाट अतिप्रभावित रहेकोले बाढीको पूर्व सूचना दिन आगामी आर्थिक बर्ष २०७५÷०७६ बाट स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र एलईओसी सञ्चालनमा ल्याइने जनाइएको छ ।
त्यस्तै सोही सभाले गाउँपालिकालाई पोषणयुक्त गाउँपालिका बनाउन विशेष कार्यक्रम सञ्चालन गर्न जनाउँदै बालबालिकामा रहेको कुपोषणको अवस्थालाई सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ