News Category 2075/04/10
वरिष्ठ पत्रकारको मृत्युले महासंघ दुःखी एवं स्तब्ध
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
नेपाल पत्रकार महासंघ सप्तरीले वरिष्ठ पत्रकार रामप्रसाद खतिवडाको असामायिक मृत्युले महासंघ सप्तरी परिवार स्तब्ध भएको जनाएको छ ।
महासंघका कार्यवाहक अध्यक्ष श्यामसुन्दर यादवद्वारा बुधबार जारि विज्ञप्तिमा राजविराज–विराटनगर रुटमा चल्ने माइक्रो बस दुर्घटनामा परी राजविराज ७ निवासी ७२ वर्षिय वरिष्ठ पत्रकार खतिवडाको मृत्युले दुःखी भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा पाँच दशकदेखि पत्रकारितामा रहँदै सप्तरीको पत्रकारिताको विकासमा उनले पु¥याएको योगदान एवम् अभिभावकत्वका लागि अविस्मरणीय रहने बताउँदै नेपाल पत्रकार महासंघ सप्तरी उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिजनलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस् भनी प्रर्थानासहित दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धासुमन अर्पण गरेको छ ।
स्व. खतिवडाका पत्नी राधा देवी खतिवडा, छोरा गिरिन्द्रराम खतिवडा र दुई छोरी रहेका छन् । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम पश्चात स्थानीय हाट खोलामा बिहीबार अपरान्ह ३ बजे अत्येष्ठि गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ