News Category 2075/04/12
नपा प्रमुखद्वारा कार्यालयका लागि दुई करोड बढीको जग्गा दान
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
सप्तरीको बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवनका लागि दुई करोड भन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् । प्रमुख यादवले १० कठ्ठा जग्गा दान गरेका हुन् ।
हुलाकी राजमार्गदेखि दुई सय मिटर दक्षिण बोदे बर्साइन बजार नजिकै रहेको उक्त जग्गा जिल्ला मालपोत कार्यालय सप्तरीमा शुक्रबार रजिष्ट्रेशन गरेका छन् ।
नगरपालिकाको प्रथम नगरसभामा कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्ने घोषणा उनले गरेका थिए । सोही घोषणा स्वरुप जग्गा रजिष्ट्रेशन गरिएको उनले बताए ।
भवन निर्माणका लागि दुई करोड रकमसमेत विनियोजन गराइसकेको नगरपालिकाका कार्यकारी अधिकृत उमेश यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ