News Category 2075/04/17
सुरुङ्गाका अग्निपीडितलाई राहत वितरण
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ महुलिया गाउका अग्निपीडितहरुलाई बुधबार राहत वितरण गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष समाजसेवि ई.सूर्य नारायण यादवले एकल महिला निरसी देवी राम, शैनी राम, राम कुमार राम र अजय रामका परिवारलाई राहत स्वरुप प्रत्येक परिवारलाई त्रिपाल, झुल, साडि, धोती, बेडसिट, थाल, ग्लास, कराहि, डेक्चि, पन्यु र खाद्यान्न लगायतका सामाग्रिहरु वितरण गरेको हुन् ।
आइतबार आगलागि हुदा उनीहरुको घरहरुसहित खाद्यान्नहरु समेत जलेर नष्ट हुँदा चार लाख बढिको धनमाल क्षती भएको थियो ।
राहत वितरण अवसरमा प्रदेश सभा सदस्य गोविन्द न्यौपाने, वडा अध्यक्ष ईन्द्रदेव चौधरी, वडा सदस्य पवनी देवी चौधरी, इलाका प्रहरी कार्यालय कडरबौनाका असई रुपाल अधिकारी, सशस्त्र प्रहरी बल कडरबौनाका सई सूर्य प्रसाद भट्टराई र राष्ट्रिय अनुसन्धानका असई राम भगत यादव र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ