News Category 2075/04/21
न्यायीक इजलास भवन र कक्षको उद्घाटन
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
राजविराज नगरपालिकाले सुरु गरेको न्यायीक ईजलासलाई अझ प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले आइतबार न्यायीक इजलास भवन र कक्षको उद्घाटन गरिएको छ ।
नवनिर्मित भवन र ईजलास कक्षको उच्च अदालत जनकपुर राजविराज ईजलासका मुख्य न्यायाधिश तिल प्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् ।
सोही अवसरमा उनले राजविराज नगरपालिकाद्वारा प्रकाशित “स्थानिय राजपत्र प्रकाशन कार्यविधि” को बिमोचन समेत गरे ।
आपसी मेलमिलापद्वारा मुद्दाको चाप घटाउने उद्देश्यले स्थानिय तहमा केही न्यायीक अधिकार हस्तान्तरण भएपछि अहिले नगरपालिकाले सामाजिक स्तरमा देखिएका घरायसी विवाद, लेनदेन, ठगी, परिवाजनबाट उपेक्षा, अंश, सम्बन्ध विच्छेदलगायतका मुद्दालाई छिनोफानो गर्न मध्यस्ताको भूमिका खेल्ने गरेको छ ।
नगरपालिकाकी उपप्रमुख साधना झाको संयोजकत्वमा रहेको न्यायायिक इजलासले हाल ३० वटा मुद्दा परेकोमा ६ वटा मुद्दा फर्छयौट गरिसकेको, २ वटा जटिल मुद्दा अदालतमा पठाएको र बाँकी न्यायिक प्रकृयामा रहेको नगरपालिका सामाजिक विकास अधिकृत प्रफुल्ल श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ