News Category 2075/04/23
बसले माइक्रोलाई ठक्कर दिँदा १८ यात्रु घाइते
दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित बदगामामा मंगलबार दिउँसो यात्रु बाहक बसले माईक्रोलाई ठक्कर दिँदा १८ जना यात्रु घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ ।
पश्चिमबाट पूर्व तर्फ जाँदै को१ख ४४६८ नं. को बसले सोही दिशातर्फ जाँदै गरेको बा३ख ८४८५ नम्बरको माइक्रो बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
गम्भीर घाइते ६ जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ भने अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रह्री कार्यालय कंचनपुरले जनाएके छ ।
उपचारकालागि बिराटनगर पठाइएका सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरका २८ वर्षीय उज्वल रेग्मीको अवस्था चिन्ताजक रहेको प्रहरीले जनाएको छ ।
यता बसको ठक्करबाट दुर्घटना भएको माइक्रो सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ