News Category 2075/04/26
राजविराज दैनिक पुनः “क” श्रेणीमा
दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
प्रेस काउन्सील नेपालले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणमा “राजविराज दैनिक” पुनः “क” श्रेणीमा पर्न सफल भएको छ ।
प्रेस काउन्सील नेपालले आ.व. २०७२÷७३ र २०७३÷७४ को पत्रपत्रिका वर्गीकरण नतिजा अन्तरगत विगत २८ वर्षदेखी राजविराजबाट प्रकाशित राजविराज दैनिक लगातार दोश्रो वर्ष “क” श्रेणीमा पर्न सफल भएको हो ।
नतिजा अनुसार आ.व. २०७२÷०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९ सय १३ पत्रपत्रिकामध्ये ८ सय २६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
त्यस्तै आ.व. २०७३÷७४ मा आवेदन गर्ने ९ सय ५३ पत्रपत्रिकामध्ये ८ सय १६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १ सय ३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ