News Category 2075/04/28
प्रेस र पुलिस मिलेर काम गर्ने एसपी विष्टको प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
सप्तरीमा सरुवा भएर आएका प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जिल्लाको शान्तिसुरक्षा वलियो पार्न प्रेस र पुलिस मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार आयोजित परिचयात्मक कार्यक्रममा एसपी विष्टले अपराध रोक्न र शान्ति सुरक्षा कायम गर्न कानुनी दायरामा रहेर पत्रकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।
एसपी विष्टले शान्ति सुव्यवस्था कायम राख्न पत्रकारहरुको पनि साथ उत्तिकै रहेको भन्दै प्रहरीले गर्ने राम्रा काममा प्रोत्साहन र गलत काममा खवरदारी गर्ने दुवै जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे ।
प्रहरीले कुनै पनि घटना नलुकाउने भन्दै एसपी विष्टले घटेको घटनालाई पारदर्शी गर्न आफू सदैव तयार रहने जनाए । ९ सय ३२ जना जनशक्तिवाट जिल्लाभर शान्ती सुरक्षा कायम गर्न ठूलो चुनौति रहेपनि सवैको साथ पाए चुनौतिको सामना गर्न तयार रहेको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ