News Category 2075/05/10
बाढीले वेपत्ता बनाएका बृद्ध मृत अवस्थामा फेला
राजविराज÷खडक खोलामा आएको वाढीले वगाउँदा शुक्रबार वेपत्ता भएका एक वृद्ध शनिवार मृत अवस्थामा फेला परेका छन ।
सप्तरीको खडग नगरपालिका ७ बस्ने ६० बर्षिय पुष्पलाल तामाङ शनिवार विहान घटना स्थल भन्दा ४ किलोमीटर टाढा खोला किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शुक्रवार कल्याणपुर वजारमा किनमेल गरी घर फर्किने क्रममा खडक खोलाको वाढीले तामाङलाइ वगाएको प्रहरीले जनाउँदै उनलाई अवेर साँझसम्म खोजी गर्दा समेत नभेटिएको जनाइएको छ । यता शनिवार विहान पुःन खोजी कार्य शुरु गर्दा उनको मृत शरीर फेला परेको सप्तरी प्रहरीका प्रवक्ता एंव डिएसपी भवेश रिमालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ