News Category 2075/05/25
सुर्य नारायण समाजसेवामा उदाहरणीय बन्दै
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
धर्मी हल्फा महिला विकास क्लबका अध्यक्ष ई. सुर्य नारायण यादव अहिले समाजमा उदाहरणीय कार्य गर्न लागिपरेका छन् । जसकारण उनको कार्यलाई सहनिय भन्दै समाजसेवाको क्षेत्रमा प्रिय बन्न पुगेका छन् ।
जिल्लामा दैवी प्रकोपबाट पीडित बनेका जोसुकै होस् परिवार वा व्यक्तिलाई सहयोग गर्न उनी ती पीडितहरुको घर घरमै पुगेर आफूसक्दो सहयोग गर्न पछिहट्दैनन् ।
यस्तै उनले आइतबार जनकल्याणका लागि कार्य गर्ने जनप्रतिनिधिहरुलाई सम्मान समेत गर्न भ्याए ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ११ का अध्यक्ष मोहि यादव र सदस्यहरु बिसुनदेव पण्डित, माधुरी दास लगायतका सदस्यहरु र वडा सचिच चन्दर मण्डललाई अध्यक्ष एवं समाजसेवी ई. यादवले गम्छा ओडाएर तथा फूलमाला लगाएर सम्मानित गरे ।
कसैसँग भेदभाव नगरी सबै जनतालाई एकनास व्यवहार गर्न तथा ऐन कानुन भित्र रहेर सबैलाई साथ लिएर वडाको विकास गरेको भन्दै क्लवका अध्यक्ष यादवले सम्मान गरेको बताए ।
यसअघि क्लबका अध्यक्ष यादवले जिल्लाका बाढीपीडित, अग्निपीडित, चिसो प्रभावित व्यक्तिहरुलाई राहत प्रदान गर्दै आइरहेका छन् । जहाँ पीडितहरुलाई सहयोग गर्न स्थानिय सरकारको आँखा पुग्दैन् त्यहा ई. यादवको आँखा पुग्ने बित्तिकै उनी राहत लिएर घरमै पुगिहाल्छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ