News Category 2075/05/25
दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ५ कठौना चौक नजिकै आइतबार दिउँसो मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
ट्रकले ठक्कर दिएपछि मोटरसाईकल सवार झापाको मेची नगरपालिका ६ निवासी मोटरसाइकल चालक ३४ बर्षिय अर्पण तामाङ र सोही वडा निवासी पछाडी सवार २८ बर्षिय अलकेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा ५० प ६००० नम्बरको मोटरसाईकलाई दिउसो १ बजे तिर विपरित दिशाबाट तिब्र गतीमा आइरहेको ना २ ख ३००१ नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा तामाङको घटनास्थलमै तथा थापाको स्थानिय गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही प्रकृया अगाडी बढाएको सप्तरीका प्रहरी नायब उपरिक्षक भवेष रिमालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ