News Category 2075/05/25
बोदे बरसाईन नपाद्वारा आठ शिर्षकमा सेवा निःशुल्क
दैनिक समाचारदाता
राजविराज, २४ भदौं ।
सप्तरीको बोदे बरसाईन नगरपालिकाले नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै जनतालाई सहुलियत हुने हिसावले विभिन्न ८ वटा शिर्षकको सिफारिसमा सेवा निशुल्क गरेको जनाएको छ ।
नगरपालिकाले जारी गरेको सुचना अनुसार नागरिकता प्रमाण पत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाईसराई दर्ता, सम्वन्ध विच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृती सिफारिस र स्वास्थ्य सम्वन्धि सिफारिस सेवा निःशुल्क गरिएको जनाएको छ ।
यता सोही सूचनामा नगरपालिकाले कुनै प्रकारको करको दरमा वृद्धि समेत नगरेको स्पष्ट पारिएको छ ।
जिल्लाभरिका स्थानिय तहहरुले विभिन्न शिर्षकमा कर बढाएको आलोचना भईरहेको वेला नगरपालिकाले भने कुनै पनि वस्तुमा कर नबढाएको स्पष्ट गरेको हो ।
यसअघि नगरपालिकाले कायम गरेको केहि शिर्षकको कर बढि भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यापालिकाको वैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित ८ वटा शिर्षकको कर मिनाहा गरि निःशुल्क गरिएको मेयर आतेशकुमार सिंहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ