News Category 2075/05/30
संघीय प्रेस फोरमको प्रदेश २ समिति गठन
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
संघीय प्रेस फोरम प्रदेश नं. २ को तदर्थ समिति विहिवार गठन भएको छ ।
जनकपुरस्थित संघीय समाजवादी पार्टी कार्यालयमा सम्पन्न प्रेस फोरमको प्रदेश भेलाबाट सप्तरीका श्याम सुन्दर यादवको अध्यक्षतामा १३ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरिएको जनाइएको छ ।
यस्तै गठित समितिका उपाध्यक्षद्वयमा विजय कु्शवाहा (पर्सा) र सुरेश यादव (धनुषा) लाई चयन गरिएको छ । त्यस्तै सचिवमा रामनारायण कापडि (धनुषा), सह–सचिवमा अमरेन्द्र यादव (सिरहा), कोषाध्यक्षमा राकेश यादव (रौतहट) चयन भएका छन् ।
समितिका सदस्यहरुमा नागेन्द्र यादव (महोत्तरी), प्रिया सिंह थारु (सप्तरी), जितेन्द्र सिंह दनुवार (सिरहा), मुकेश मंडल (बारा), मनोज यादव (सर्लाही), अनिल तिवारी (पर्सा) र बन्दना झा (सर्लाही) सर्व सम्मतिले चयन गरिएको फोरमका प्रदेश मुख्य सचिव शम्भु झाले जानकारी दिए ।
प्रदेश सांसद तथा वरिष्ठ पत्रकार रामअशिष यादवको अध्यक्षतामा तथा फोरमका प्रदेश मुख्य सचिव शम्भु झो प्रमुख आतिथ्यमा सम्पन्न भेलामा विशिष्ट अतिथिद्वय प्रदेश सचिव शेषनारायण यादव र सल्लाउदिन अहमद, पार्टी जिल्ला अध्यक्ष चन्देश्वर महतो, पूर्व सांसद उर्मिला साह, महिला नेत्री विन्दु कुमारी यादव, विष्णुदेव साह र प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष आतिश मिश्र, पत्रकार भोला पासमान, बैधनाथ यादव लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ