News Category 2075/06/04
फोरमले औपचारिक रुपमा मनाएन संविधान दिवस
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
जारि संविधानप्रति असन्तुष्ट रहेको अर्को दल संघीय समाजवादी फोरम नेपालका नेता कार्यकर्ताहरुले बुधबार संविधान दिवसमा सहभागिता जनाएन । तर, उनीहरुले कालो दिवस समेत मनाएनन् । यद्दपी राजपाले संविधानप्रति असन्तुष्टि जनाउँदै मनाएको कालो दिनको कार्यक्रममा फोरमका नेता कार्यकर्ताहरुले सांकेतिक रुपमा सहभागिता जनाएका छन् ।
असोज ३ मा संविधान दिवस मनाउने की कालो दिवस भन्ने विषयमा प्रदेश र केन्द्रबाट दुई किसिमको निर्देशन आएपछि अन्यौलमा परेका फोरमका स्थानिय नेता तथा कार्यकर्तालाई अघिल्लो दिन मंगलबार यहाँ आइपुगेका फोरम अध्यक्ष उपेन्द्र यादवले ३ असोजलाई संविधान दिवसको रुपमा मनाउने बेला नभएको तथा कालो दिवस पनि मनाउने अवस्था नआइसकेको बताएपछि फोरम नेता कार्यकर्ता अलमलमा परि खुला रुपमा सहभागि भएनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ