News Category 2075/06/19
विभिन्न पार्टी परित्याग गरि सयांै नेता तथा कार्यकर्ता राजपामा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको राजगढ गाँउपालिका वडा नम्वर ६ फकिरामा बिहिवार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता राजपामा प्रवेश गरेको छ ।
तत्कालिन फकिरा गाबिसका भुपु अध्यक्ष तथा नेकपाका नेता बिशेश्वर यादबसहित सयौं नेता तथा कार्यकर्ता अन्य पार्टी परित्याग गरी राजपामा प्रवेश गरेको हो ।
आयोजित कार्यक्रममा राजपाका नेता राजकिशोर यादवले पार्टी परित्याग गरि राजपा प्रवेश गरेकाहरु लागि फुलमाला लगाई स्वागत गरेका छन् ।
राजपा प्रवेश गर्नेहरूमा गाबिस फकिरा वडा नम्वर ६ का भुपु वडा अध्यक्ष कमरूदिन शेख, बिहारी खाँ, टेकलाल साह, समसाद खाँ, बासुदेब यादब, सुकदेब यादब, श्याम यादब, सहित सयौं नेता तथा कार्यकर्ता रहेको राजपाका सहमहासचिव गजेन्द्र कुमार मण्डलले जानकारी दिए ।
राजगढ गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष तथा राजपा नेता कमलदेब यादबको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, सासंद रानी मण्डल, प्रदेश २ का राज्य मंत्री सुरेश मण्डल, प्रदेश सासंदद्वय नेत्रबिक्रम साह, बिदेश्वर प्रसाद यादब, राजपा महामंत्री बिनोद सिंह, नेता किशोर कुमार यादब, सुनिल झा, युवा नेता शंभु यादब लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी बिहिवारै राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादब, प्रदेश राज्य मंत्री सुरेश मण्डल लगायतका पार्टीका नेताहरू उपस्थितिमा डाक्नेश्वरी नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, संघिय समाजवादी फोरम नेपालका सयौ नेता तथा कार्यकर्ता राजपामा प्रवेश गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ