News Category 2075/06/24
फोरमले प्रदेश २ को आठै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोक्यो
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
संघीय समाजवादी फोरम नेपाल तराई मधेश प्रदेश तदर्थ समितिले प्रदेश २ का ८ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ ।
समितिका मुख्य सचिव शम्भु झाद्वारा जारि विज्ञप्तिमा सप्तरीको इन्चार्जमा सत्यनारायण यादव र सहइन्चार्जमा उमेशप्रसाद यादवलाई तोकेको जनाइएको छ ।
त्यस्तै पर्साको इन्चार्जमा सिंहासन कलवार र सहइन्चार्जमा रामनरेश यादव, बाराको इन्चार्जमा रामबाबु यादव र सहइन्चार्जमा शिवनाथ पटेल, रौतहटको इन्चार्जमा बिन्देश्वर यादव र सहइन्चार्जमा डा. अब्दुल सम्मद, सर्लाहीको इन्चार्जमा भाग्यनारायण यादव र सहइन्चार्जमा रामपृत पासवानलाई तोकेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै महोत्तरीको इन्चार्जमा कृष्णाशंकर साह र सहइन्चार्जमा महेन्द्र यादव, धनुषाको इन्चार्जमा उर्मिला साह र सहइन्चार्जमा रामगोबिन्द यादव तथा सिरहाको इन्चार्जमा अशेश्वर यादव र सहइन्चार्जमा विष्णु साहलाई तोकिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ