News Category 2075/07/08
प्रदेश प्रहरी भर्ना हुन्छ ः उपसभामुख देव
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
प्रदेश नं. २ का उपसभामुख उपमा देवले प्रदेश नं. २ को सदनवाट प्रदेश प्रहरी भर्ना विधयक पास भइसकेको अवस्थामा प्रदेश प्रहरी भर्ना हुने दाबी गरेकी छिन् ।
सप्तरीको राजविराजस्थित आफ्नै निवासमा विहिवार दशै, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामाना आदान प्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उनले संघीय सरकारसँगको सहमती लिएर नै प्रदेश प्रहरी भर्ना हुने दाबी गरिन् ।
सो कार्यक्रममा उपसभामुख देवले प्रहरी भर्ना गर्ने वारे संघ र प्रदेश सरकार वीच कुनै विवाद नरहेको उल्लेख गर्दै संविधानको पालना गर्नु दुवै सरकारको दाईत्व रहेको जिकि गरिन् ।
प्रदेश प्रहरी ऐनप्रति केन्द्र सरकारको आपत्ती छ भन्ने पत्रकारहरुको जिज्ञासामा उनले प्रदेशलाई आवश्यक प्रहरी भर्ना गर्दा केन्द्र सरकारको विमती हुनै नसक्ने प्रष्ट पारिन ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष लगायतका जिल्लाका संचाकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ