News Category 2075/07/15
कंचनरुप नगरपालिकाद्वारा खेल मैदानका लागि १५ विगहा जग्गा उपलब्ध
दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
जिल्ला खेलकुद विकास समिति सप्तरीलाई खेल मैदान निर्माणका लागि कंचनरुप नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराएको छ ।
कंचनरुप नगरपालिकाको २०७५ असोज १९ गते बसेको बैठकले खेल मैदान निर्माणका लागि सोही नगरपालिका वडा नं. ९ स्थित खाली जग्गा उपलब्ध गराएको जिल्ला खेलकुद विकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र बर्मा (धिरु) ले जानकारी दिएका छन् ।
साविकको रुपनगर वडा नं. ५, ६, ८ र ९ मा रहेको सार्वजनिक तथा एैलानी जग्गा खेल मैदानका लागि उपलब्ध गराएको नगरपालिकाद्वारा गरिएको निर्णयमा उल्लेख छ ।
उक्त खाली जग्गामा चाडै नै खेल मैदान निर्माणको कार्य सूचारु हुने उपाध्यक्ष बर्माले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ