News Category 2075/07/18
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
राजविराज÷सप्तरीकोृ बलान बिहुल गाउँपालिकामा शनिबार कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
बलान बिहुल गाउँपालिका वडा नं. २ स्थित भगवती राप्रावि चन्हीमा आयोजित कार्यक्रममा वडा अध्यक्ष बिरेन्द्र गोइतको अध्यक्षत तथा गाउँपालिका अध्यक्ष दयानन्द गोइतको प्रमुख आतिथ्यमा आयोजना भएको थियो ।
गाउँपालिकाको आयोजना तथा लालबन्दी अस्पताल लालगढको प्राविधिक सहयोगमा आयोजित शिवरमा स्वदेशी तथा विदेशी चिकित्सकहरुले बिरामीको उपचार गरेका छन् ।
सो शिविरमा ६ सय भन्दा बढी प्राथमिक, सामान्य तथा जटिल बिरामीहरुको उपचार गरिएको छ । जसमा प्राथमिक तथा सामान्य बिरामीहरुलाई निुशल्क औषधी दिइएको छ भने जटिल बिरामीलाई लालगढ अस्पताल रेफर गरिएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ