News Category 2075/07/18
गैसस सप्तरीमा पुनः शम्भुनन्द चौधरी निर्वाचित

दैनिक समाचारदाता
राजविराज, १८ कात्तिक
गैर सरकारी महासंघ नेपाल सप्तरीको अध्यक्षमा पुनः शम्भुनन्द चौधरी निर्वाचित भएका छन् । चौधरीको यो दोश्रो कार्यकाल हो ।
गैसस महासंघको आइतबार सम्पन्न ९ औं अधिवेशनको बन्द सत्रबाट शम्भुनन्द चौधरी सर्वसम्मतबाट चयन भएका हुन् ।
सम्पन्न बन्द सत्रबाट १७ सदस्यीय कार्य समिति समेत चयन भएको छ । चयन भएको कार्यसमितिको उपाध्यक्षमा बलदेव मण्डल, सचिवमा दिपककुमार झा, सहसचिवमा रुनिका राम र कोषाध्यक्षमा बौवालाल यादल चयन भएका छन् ।
भ०त्यस्तै सदस्यहरुमा इन्द्रप्रसाद राम, जितेन्द्र प्रसाद देव, उपेन्द्र साह, नवीन नरसिंह नेपाली, पार्थो सरकार, राजेश कुमार राम, सत्वान कुमार सिंह, शक्तिराम यादव, ललितादेवी मण्डल, शुरमिला कुमारी चौधरी, सुमिता कुमारी साह र सरिता कुमारी साह चउन भएका छन् ।
यसअघि शनिबार पहिलो नागरिक सम्मेलन तथा ९ औं गैससको अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । सो अधिवेशनको प्रदेश नं. २ का भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ