News Category 2075/07/19
नेपाल धानुक बौद्धिक समाजद्वारा शुभकामना आदान प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
नेपाल धानुक बौद्धिक समाज सप्तरीले सोमबार राजविराजमा शुभ दिपावली, भाइटिका र छठ पर्वको अवसरका शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
धानुक बौद्धिक समाज सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्ष तथा नेपाल धानुक समाजका केन्द्रिय उपाध्यक्ष सनत मण्डलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरु संघीय सांसद रानी मण्डल, पूर्व सभासद् अशोक कुमार मण्डल, वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डल, धानुक समाज सप्तरीका कावा अध्यक्ष खगेन्द्र मण्डल लगायतको उपस्थिति रहेको थियो ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा समाजले स्थानिय, प्रदेश तथा संघ निर्वाचनमा धानुक जातीका निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ