News Category 2075/07/19
काँग्रेस र नेकपाबाट सयौं फोरममा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक ।
सप्तरीको मधवापुरमा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेस र नेकपा परित्याग गरि सयौं व्यक्ति संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका महेन्द्र साह र नेकपाका जिलेबी साहको नेतृ्त्वमा सयौंको संख्यामा फोरम नेपालमा प्रवेश गरेको फोरमका यूवा नेता नवनित झाले जानकारी दिएका छन् ।
आयोजित कार्यक्रममा भूमि, कृषि तथा सहकारी मनत्री शैलेन्द्र प्रसाद साहले उनीहरुलाई पार्टी प्रवेश गराएका थिए ।
सो अवसरमा फोरमका केन्द्रीय नेता जगदेव यादव, सुर्यनाथ यादव, प्रदेश २ का पार्टी मुख्य सचिव शम्भू झा, जिल्ला ईन्चार्ज सत्यनारायण यादव, जिल्ला उपाध्यक्ष परमानंद मंडल, विरेन्द्र माझी, चन्द्रनारायण यादव, मनोज वहडखेर, परशुराम यादव, केदार यादव, लक्षण यादव, गोपाल झा लगायत जिल्ला र केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ