News Category 2075/08/03
तत्कालिन माओवादी केन्द्रको भातृ संगठनका चार केन्द्रिय नेताद्वारा पार्टी परित्याग
दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
तत्कालिन नेकपा माओवादी केन्द्रको भातृ संगठनका चार केन्द्रिय नेताले गैर कम्युनिष्ट पार्टीसँग एकता गरि बनेको नेकपा भित्र सामन्ती विचार र सोचका कारण पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सचिव तथा पूर्व केन्द्रिय महाधिवेशन समिति सदस्य छेदी यादव (रंजित), महासंघकै केन्द्रिय सदस्य राजाराम यादव, बिन्देश्वर यादव र वाइसिएल केन्द्रिय सदस्य अरुण कुमार यादवले सोमबार एक संयुक्त विज्ञप्ति जारि गर्दै पार्टी परित्याग गरेको जनाएका छन् ।
जारि विज्ञप्तिमा एकतापछि निर्माण भएको पार्टी भित्र प्रतिगमनकारी शक्ति तथा अवसरवादीहरु तिब्र हाबी देखिएकोले पार्टी परित्याग गरेको समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ