News Category 2075/08/03
हात्ति आक्रमणमा परि एक गम्भिर
दैनिक समाचारदाता
राजविराज, ३, मंसिर ।
कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको जंगली हात्तिको आक्रमबाट सोमबार एक ब्यक्ति गम्भिर घाइते भएका छन ।
घाइते हुनेमा सप्तरीको कंचनरुप नगरपालिका ८ बस्ने ३५ वर्षिय केदार साह रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
साहले गाउँमा हात्ती आएको सुनेपछि हात्तिलाई धपाउन खोज्दा उनलाई हात्तीले आक्रमण गरेको स्थानियबासीले जनाएका छन् ।
घाइते साहको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
सो क्षेत्रमा दैनिक हात्ति आतंकले स्थानियबासीहरु त्रसित हुने गरे पनि सम्बन्धित निकायले ध्यान दिन सकिरहेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ