News Category 2075/08/08
अग्नीपिडितलाई राहत प्रदान
राजविराज÷आगलागिका कारण बिचल्लीमा रहेका सप्तरीको तिलाठी गाउपालिका ८ तोपाका अग्नीपीडित हनुमानी यादवको परिवारलाई शनिबार राहत प्रदान गरिएको छ ।
धर्मी हल्फा महिला विकास क्लवले अग्निपीडित यादव परिवारलाई राहत स्वरूप त्रिपाल, झुल, बेडसिट, लुगाफाटा, भाडाकुडा र खाद्यान्नलगायतका सामग्री वितरण गरेको क्लवका अध्यक्ष तथा समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिए ।
सो अवसरमा तिलाठी कोईलाडी गाउपालिकाको अध्यक्ष सतिष कुमार सिंह, प्रेस युनियन शाखा सप्तरीका अध्यक्ष राम नारायण बिश्वास, गैरसरकारी संस्था महासंघ शाखा सप्तरीका अध्यक्ष शम्भुनन्दन चौधरी र नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य अवधेश कुमार झाले संयुक्तरूपमा राहत वितरण गरेकोे जनाइएको छ ।
मंसिर १ गते आगलागि हुदा यादव परिवारको तीन लाखभन्दा बढिको धनमाल क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ