News Category 2075/08/08
सांसद रानी मण्डलद्वारा मृतक परिवारलाई पाँच÷पाँच हजार प्रदान
राजविराज÷बस दुर्घटनामा परि मृत्यु भएका परिवारका सदस्यलाई प्रतिनिधि सभा सदस्य रानी मण्डलले शनिबार किरिया खर्च वापत रकम प्रदान गरेकी छिन् ।
मृतक परिवारको घरमै गएर सांसद मण्डलले प्रति परिवार पाँच÷पाँच हजारको दरले किरिया खर्च प्रदान गरेकी हुन् ।
डाकनेश्वरी नगरपालिका ५ की ७० वर्षिया वेचनीदेवी यादव, ६० वर्षिया शिकिलादेवी साह, ६० वर्षिया भुखनी देवी यादव, वडा नं. ४ भुतहीका ५५ वर्षिय दिनेश रजक र उनी पत्नी ५० वर्षिया बौकीदेवी रजकको परिवारका सदस्यलाई सो किरिया खर्च दिइएको छ ।
यसैगरि सोही दुर्घटनामा परि हात भाचेर घाइते भएका एक व्यक्तिलाई १ हजार ५० रुँपैया प्रदान गरिएको छ ।
यसैबीच सांसद मण्डलले डाकनेश्वरी नगरपालिका १० बनौलाकी क्यान्सर पीडित महिला नुसरत खातुनलाई २ हजार ५ सय नगद प्रदान गरिन् । उनलाई औषधी उपचारका लागि सो रकम प्रदान गरिएको समाजसेवी डा. टेक नारायण मण्डलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ