News Category 2075/08/09
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्वर २ स्थित चौफालमा शनिवार राती आएको जंगली हात्तिले घर भत्काएको छ ।
हात्तीले स्थानिय विजय तामाङको घर भत्काएको हो । हात्तिले घर भत्काउँदा तामाङ परिवारको विचल्ली भएको छ । घरमा गर्भवती श्रीमतीसंगै सुतिरहेको अवस्थामा हात्ती आएर घर भत्काउन थालेपछी जसोतसो भागेर ज्यान वचाएको पीडीत बिजयले वताएका छन् ।
हात्तीले घरको छाना र टाटी भत्काएर आफू सुतेको प्लाङ घरवाहिरा फ्यानुको साथै घरमा भएको अन्नपात खाएको र भाँडाकुडाहरु कुच्चाएर करिव पचास हजार भन्दा वढीको क्षती गरेको पीडितले बताए ।
दिनरात वनिवुतो गरेर गुजारा चलाउदै आएको तामाङको भएको एउटा घर पनि भत्काएपछी विचल्लीमा परेका छन । तामाङ परिवार छिमेकीको शरण लिएर वस्दै आएका छन । वर्षेनी हात्ती आतांकले सप्तरीको उत्तरी क्षेत्रका वासिन्दाहरुले ठूलो जनधनको क्षती भोग्नु परेको स्थानियवासीको गुनासो छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ