News Category 2075/08/10
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ८ स्थित राजमार्गमा बिग्रीराखिएको ट्रकमा मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिग्रिराखेको लु. १ ख ७०६१ नं. को ट्रकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको स. १ प ९०५८ नं. को मोटरसाईकल आइतबार राती ठोकिदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका ७ बस्ने ३९ वर्षिय मो. एजाजुल हक रहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् गम्भिर घाइते भएका हकलाई सिरहाको लहानस्थित रा.उ. स्मारक अस्पताल लहान लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ