News Category 2075/08/14
किशोरीद्वारा शरीरमा मट्टीतेल छर्केर आत्महत्या
दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरीको कञ्चनरुप नगरपालिकास्थित जगतपुरमा बिहीबार एक किशोरीको शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेकी छिन् ।
कंचनरुप नगरपालिका ४ का स्थानियबासी महेश चौधरीको १३ बर्षीय छोरी अञ्जनी चौधरीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
आगोबाट जलेर गम्भिर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक प्रतिक बिष्टले जानकारी दिएका छन् ।
आप्mनै आमासँग बिवाद हुदा बुधवार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन । यता घटना बारे अनुसन्धान भइरहेको जिप्रका सप्तरीले जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ