News Category 2075/08/22
त्रिवि प्राध्यापक संघको निर्वाचनबाट ११ सदस्यीय पदाधिकारी निर्वाचित
राजविराज÷त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन सम्पन्न भएको छ ।
एकल संक्रमणिय पद्दतीद्वारा सम्पन्न निर्वाचनले ११ सदस्यीय नयाँ कार्य समितिका लागि पदाधिकारीहरु चयन गरेको छ ।
सम्पन्न निर्वाचनको मतगणना अनुसार रामअशिष यादव, शिवनारायण यादव, उमेश प्रसाद यादव (रसायन शास्त्र), सुमन प्रसाद सिंह, उमेश कुमार यादव (भौतिक शास्त्र), सुरेश कुमार साह, महानन्द झा, मानस कुमार अधिकारी, राजिव कुमार मिश्र, बुलबुल चौधरी र शिवेन्द्र बहादुर सिंह निर्वाचित भएको निर्वाचन समितिका सदस्य सुरेन्द्र प्रसाद गुप्ताले जानकारी दिएका छन् ।
७५ जना मतदाता रहेको सो निर्वाचनमा १८ जनाले उम्मेदवारी परेको थियो । अब नवनिर्वाचित पदाधिकारीहरु मध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु चयन गरिने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ