News Category 2075/08/24
सात बुँदे माँग अघि सार्दै हरवाचरवाद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
हरवाचरवाको जिवनस्तरमा सुधार ल्याउन आवश्यक बजेटको व्यवस्था लगायत हरवाचरवा सशक्तिकरण सम्बन्धी विभिन्न सात बुँदे माँग अघि सार्दै सोमबार राजविराजमा प्रर्दशन गरिएको छ ।
स्थानिय राजरंगशालाबाट हरवाचरवा अधिकार मञ्च सप्तरीको अगुवाईमा निस्केको जुलुस बजार क्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र समेत बुझाएको छ ।
मञ्चका अध्यक्ष देवलाल रामको अगुवाईमा बुझाइएको ज्ञापनपत्रमा हरवाचरवाको सम्पूर्ण ऋण मिनाहा, हरवाचरवाका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था तथा नेपाल सरकारद्वारा तोकिएको न्यायोचित न्यून्तम ज्याला निर्धारण र त्यसको प्रभावकारी कार्यान्वय लगायतका माँग पुरा गर्न माँग गरिएको छ ।
ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभाका सहभागि वक्ताहरुले मुलुकमा एक पछि अर्को परिवर्तन हुँदै गएपनि हरवाचरवाको अवस्था ज्युँको त्युँ रहेको भन्दै यसतर्फ प्रदेश र संघीय सरकारले अविलम्ब ध्यान दिनुपर्ने माँग गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ