News Category 2075/08/25
आगलागीबाट दश लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरीको बोदेबरसाईन नगरपालिका १ मा सोमबारराती आगलागी हुदा करिब दश लाख मुल्य बरावरको क्षति भएको छ ।
स्थानिय सत्यनारायण साहको घरमा विद्युत सर्ट भई आगलागी हुदाँ निजको फुसको घर २ वटा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट सो घर भित्र राखिएको स ४ प ४१९३ नम्वरको यामाहा कम्पनिको मोटरसाईकल एक थान, नगद ८० हजार, आधा तोला सुन, ४० तोला चाँदी, एउटा रंगिन टी.भी., एउटा कम्प्युटर, एउटा क्यामरा र अन्नपात, लत्तकपडा भाडावर्तन गरी अन्दाजी दश लाख मुल्यबराबरको क्षति भएको प्रहरी उपरिक्षक राजेन्द्र बिष्टले जानकारी दिए ।
उक्त आगलागीमा मानविय तथा चौपायाहरुको कुनै क्षति नभएको प्रहरीले जनाएको छ । यता आगोलाई स्थानियबासी ईलाका प्रहरी कार्यालय बोदेबरसाईबाट खटिएको प्रहरी टोलीले निभाएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ