News Category 2075/09/05
फोरम नेपालद्वारा मिश्रको हत्यारालाई कार्वाहीको माँग
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठी वडा कार्यालयमा पालेमा कार्यरत परशुराम मिश्राको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माँग गरेको छ ।
फोरम नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिनेश कुमार यादवारा विहिवार जारि प्रेस विज्ञाप्तीमा मिश्राको हत्यारालाई कडा कार्वाहीको माँग गरेको जनाइएको छ ।
मिश्रको हत्यामा संलग्नलाई पक्राउ गर्न स्थानीय प्रशासन असफल भएको प्रती दुःख व्यक्त गर्दै अध्यक्ष यादवद्धारा जारी विज्ञाप्तीमा हत्याराले कुनैपनि वाहानामा उन्मुक्ती पाउनु नहुने र संलग्न हत्यारालाई यथाशीघ्र पक्राउ गरी कडा कार्वाही गर्न माँग गरिएको छ ।
मिश्राको हत्याको घटनाले सिंगो पर्टीलाई स्तव्ध पारेको जनाउदै शोकाकुल परिवारजन प्रति सम्वेदनका प्रकट गर्दै मृतक परिवारलाई राहातको व्यावस्था मिलाउन विज्ञाप्ती मार्फत सरकारको ध्यानार्कषण समेत गराइएको छ ।
गत शनिवार लागु औषधसेवन गरेका स्थानिय ब्यक्तीहरुको समुहले तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ निवासी मिश्राको गर्दनमा वन्चोरो प्रहार गरी हत्या गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ