News Category 2075/09/07
हात्तीपीडितलाई क्लबद्वारा राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको रुपनी गाउँपालिकाका हात्ती पीडितहरुलाई धर्मी हल्फा महिला विकास क्लबले शुक्रबार राहत प्रदान गरेको छ ।
क्लबले रुपनी गाउपालिका ६ निवासी कामीसिंह तामाङ, दान बहादुर विश्वकर्मा तथा डिक बहादुर मगर र जिल्लाकै अग्नीसाईर अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी जमुना तामाङलाई सो राहत प्रदान गरिएको हो ।
आयोजित एक कार्यक्रमबीच प्रति परिवार राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराहि, डेक्चि र पन्यु प्रदान गरिहएको संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्य नारायण यादवले जानकारी दिएका छन् ।
सो कार्यक्रममा सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ, आदिबासी जनजाति महासंघ सप्तरीका अध्यक्ष एवं पत्रकार बृजमान तामाङ र रुपनी गाउपालिका ६ का अध्यक्ष गोबिन्द सिंह थापाले संयुक्त रूपमा राहत वितरण गरे ।
कार्यक्रममा क्लवले राहत वितरणका साथै आ–आफ्ना कार्यक्षेत्रमा आदिबासी जनजातिको हकहित र अधिकार तथा पत्रकारिता क्षेत्रमा सहनिय योगदान पु¥याउने बृजमान तामाङ, समाजसेवा तथा क्रिकेटमा योगदान प¥याउने आयुष श्रेष्ठ र राजनीतिमार्फत जनसेवा गर्दै गरेका गोबिन्द सिंह थापालाई सम्मान समेत गरिएको अध्यक्ष यादवले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ