News Category 2075/09/08
लागुऔषधसहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
सप्तरी सदरमुकाम राजबिराज वडा नं. ४ मा प्रहरीले तीन यूवकलाई लागु औषधसहित पक्राउ गरेको छ ।
प्रहरीको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ निवासी २० वर्षिय मोहमद इसराइल, १९ वर्षिय करण यादव र बागलुङ जिल्ला कोढेखोला गाउँपालिका ३ निवासी २१ वर्षिय निलसु मगरलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुको साथबाट क्रमशः ६० थान, ३ सय २७ थान र ६० थान गरि ४ सय १७ थान नाइट्राभेट नामक ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता प्रहरीले तिनै जनालाई लागु औषधसहित नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ