News Category 2075/09/11
राजपा सप्तरीको संयोजकमा सिंह चयन
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीको संयोजक मंगलबारको मितिले दुई महिनाका लागि परिवर्तन भएको छ ।
राजपा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले चक्रिय प्रणाली अनुसार दुई महिनाका लागि सतिश कुमार सिंहलाई संयोजकमा चयन गरिएको जनाइएको छ ।
मधेश केन्द्रित सात वटा पार्टी सम्मिलित निर्माण भएको राजपा नेपालमा विगतका सातै पार्टीका अध्यक्षहरु पालैपिछे चक्रिय प्रणालीमा संयोजक हुने प्रावधान रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ