News Category 2075/09/13
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
नेपाल कथबनियाँ सेवा समाज सप्तरीको सम्पन्न बृहत भेलाले सर्वसम्मतबाट प्रमोद कुमार दासलाई जिल्ला अध्यक्षमा चयन गरेको छ ।
समाजको बिहीबार सम्पन्न भेलाले दासको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको जारि विज्ञप्तिमा जनाइएको छ ।
चयन गरिएको समितिको उपाध्यक्षमा पुरनधर दास, सचिवमा संजय दास र कोषाध्यक्षमा दिनेश प्रसाद दास रहेका छन भने सदस्यहरुमा श्याम सुन्दर दास, दिनेश दास, धिरेन्द्र कुमार दास, कृष्णदेव दास, मनोज कुमार दास, दशरथ दास, बिजय दास, यदुनन्दन दास, शिवनारायण दास, सितादेवी दास र सुमित्रा दास चयन भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ