News Category 2075/09/19
अग्निपीडित झालाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
राजविराज नगरपालिका १ पडरियामा बिहीबार बिहान भएको आगलागिबाट स्थानिय शिशिर कान्त झाको घर जलेर नष्ट भएको २४ घण्टा बित्न नपाउँदै एक संस्थाले पीडित परिवारलाई राहत प्रदान गरेको छ ।
पीडित परिवारलाई राहतस्वरूप त्रिपाल, झुल, तन्ना, धोती, साडी, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका सामाग्री संस्थाका अध्यक्ष ई. सूर्य नारायण यादव र वडा अध्यक्ष चन्द्र शेखर चौधरीले संयुक्तरूपमा वितरण गरेका हुन् ।
राहत वितरण गर्ने क्रममा संस्थाले वडा अध्यक्ष चन्द्र शेखर चौधरी र स्थानीय समाजसेवी परमेश्वर झालाई सम्मानित समेत गरेको थियोे ।
सोही अवसरमा स्थानीय समाजसेवीहरु ईन्द्र कान्त झा, जीवकान्त झा, मुक्ति झा, जवाहर यादव लगायत स्थानीय बुद्धिजीवीको उपस्थिति रहेको थियो । झको घरमा बिहीबार बिहान १० बजे आगलागि हुदा तीन लाखभन्दा बढीको धनमालको क्षति भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ