News Category 2075/09/20
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ

दैनिक समाचारदाता
राजविराज, २० पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी वडा कार्यालयमा पाले पदमा कार्यरत पर्शुराम मिश्रको हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेको छ ।
सप्तरी प्रहरीले मिश्रको हत्यामा संलग्न सोही गाउँपालिका २ निवासी ४० वर्षिय शैलेन्द्र मुखियालाई पक्राउ गरेको जनाएको छ । मुखिँयालाई प्रहरीले जिल्लाको छिन्नमस्ता गाउँपालिकास्थ्ति सखडा क्षेत्रबाट खोजतलास गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।
मंसिर २९ गते मिश्रको कुटपिटबाट उपचारको क्रममा मृत्यु भएको थियो । यता पक्राउ परेका मुखियालाई सप्तरी जिल्ला अदालतवाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
- 2082/02/01 ट्याक्टर पल्टिदा चालकको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ