News Category 2075/09/23
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
दैनिक समाचारदाता
राजविराज, २३ पुस ।
३९ औ स्थापना दिवस अवसरमा ह्यापिल्याण्ड सेकेण्ड्री स्कुल राजविराजले सोमबार सप्तरीको शम्भुनाथ नगरपालिकास्थित बोधीदेवी दलित जनता प्राथमिक विद्यालयका छात्र–छात्राहरुलाई शैक्षिक सामग्रीहरु बितरण गरेको छ ।
शम्भुनाथ नगरपालिका वडा नं. ३ का अध्यक्ष शत्रुधन प्रसाद चौधरीको अध्यक्षता तथा ह्यापील्याण्डका संस्थापक पुष्प सिटौलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका छात्र–छात्राहरुलाई सो शैक्षिक सामग्रीहरु बितरण गरिएको हो ।
दलित शिक्षकद्वारा दलित छात्र–छात्राहरुलाई पठन पाठन गराईरहेको हुदा उक्त विद्यालय छनोट गरी छात्र–छात्राहरुलाई पढाईमा मनोवल बढ्ने उद्देश्यले शैक्षिक सामाग्रि बितरण गरिएको ह्यापिल्याण्डका संस्थापक सिटौलाले बताए ।
विद्यालयका एक सय जना छात्र छात्राहरुलाई कपी, डट, पेन्सील, लेजर र विस्कुट लगायतका शैक्षिक सामग्रीहरु वितरण गरिएको बौधी देवी विद्यालयका प्रधानाध्यापक गोसाई पासवानले बताए ।
सो अवसरमा ह्यापील्याण्डका प्रिन्सिपल बिजयानन्द झा, शिक्षक विजय मेहता, देवेन्द« सुवेदी, लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सोमबार कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ