News Category 2075/09/26
मुसहरी र डोम बस्तीमा न्यानो ब्लायाङकेट बितरण
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सामी हेल्भेटास नेपालको सहयोग र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको आयोजनामा बिहीबार मुसहरी र डोम बस्तीका ८३ परिवारलाई न्यायो कपडा बितरण गरिएको छ ।
राजविराज नगरपालिका बडा नं. १२ मुसहरी बस्ती र डोम बस्तीका ८३ परिवारलाई सो न्यानो कपडा ब्लायङकेट र बेवि कीट ३३ वटा वितरण गरिएको हो ।
सो न्यायो कपडा बितरण कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुर, वडा अध्यक्ष हरिहर यादव, स्विस बिकास कार्यक्रमका बिजय ठाकुर, सामी हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, संस्थाका रामप्रमेश मंडल, किशोरी शर्मा, प्रदिप मेहता लगायतको उपस्ुिथति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ